एक बेलायती पत्रकारले भारतको उडाए धज्जी

लन्डन । एक बेलायती पत्रकारले भारतको धज्जी उडाएका छन् । ट्वीटरमा बेलायती पत्रकार पियर्स मोर्गनले भर्खरै सम्पन्न ओलम्पिक प्रतियोगितामा भारतको प्रदर्शनलाई लिएर आफ्नो धारणा राखेका थिए । एउटा अखबारको समाचारलाई रि–ट्वीट गर्दै उनले लेखेका छन्, ‘एक अर्ब २० करोड जनसंख्या भएको देशले पराजित भएको दुई मेडलको खुशी मनाइरहेको छ, कति लाजमर्दो हो यो ?’ ट्वीटरमा … Continue reading एक बेलायती पत्रकारले भारतको उडाए धज्जी